सरकारले सुरक्षित र व्यवस्थित आवासको योजना अघि सारेको छ । बढ्दो शहरीकरणसँगै अव्यवस्थित बस्ती विकास हुने क्रम बढेसँगै सरकारले योजनाबद्ध शहरीकरणको अवधारणा बनाएको हो ।
Find out more
काठमाडौ - सिई हाम्रो हो, सिई हामी हौं, सिई हामी बनाउँंछौ नाराका साथ सिई कन्स्ट्रक्सन प्रालि ३० औ वर्ष पूरा गरी ३१ औं वर्षमा प्रवेश गरेको छ । त्यस अवसरमा त्यहाँं कार्यरत एक सय २६ जना कर्मचारीहरु सम्मानित भएका छन् ।
Find out more
काठमाडौं । देशभरिकै निर्माण क्षेत्रको अग्रणी कम्पनी सिई कन्स्ट्रक्सन प्रालि ३० औ वर्ष पूरा गरी ३१ औं वर्षमा प्रवेश गरेको छ ।
Find out more
काठमाडौं। घरजग्गा व्यवसाय ठप्प रहेको भनिएकै बेला रियल इस्टेट डेभलपर सीई कन्सट्रक्सनले रुपन्देहीको तिलोतमामा नयाँ परियोजना लञ्च गरेको छ। शुक्रबार सार्वजनिक यस परियोजनामा रियल इस्टेटका मिक्स प्रडक्टहरु हुनेछ।
Find out more
काठमाडौं । सीई कन्स्ट्रक्सन प्रालिले लुम्बिनीमा माया कम्प्लेक्सको शुभारम्भ गरेको छ । माया डेभलपर्सले रुपन्देहीको तिलोत्तमामा माया कम्प्लेक्सको नयाँ प्रोजेक्ट सुरु गरेको हो । आयोजनाको निर्माण र व्यवस्थापन सीई कन्स्ट्रक्सनले गरेको हो ।
Find out more
काठमाडौं । पर्यटकीय क्षेत्रमा निकै प्रसिद्ध पोखरामा पछिल्लो समय हाउजिङ तथा अपार्टमेन्ट निर्माणको ओइरो लागेको छ । आन्तरिक तथा बाह्य पर्यटकको सँधै भिड हुने पोखरामा व्यवसायीहरूले अपार्टमेन्ट र हाउजिङ बनाउन कार्यलाई तीव्रता दिएको छ ।
Find out more
सीई कन्स्ट्रक्सन प्रालिले लुम्बिनीमा माया कम्प्लेक्सको शुभारम्भ गरेको छ । माया डेभलपर्सले रुपन्देहीको तिलोत्तमामा माया कम्प्लेक्सको नयाँ प्रोजेक्ट सुरु गरेको हो । आयोजनाको निर्माण र व्यवस्थापन सीई कन्स्ट्रक्सनले गरेको हो । क्षेत्रीय विस्तारको एक भागको रूपमा सीई कन्स्ट्रक्सनले रूपन्देहीमा आफ्नो पदचिह्न विस्तार गरेको जनाएको छ ।
Find out more
काठमाडौं - सीई कन्स्ट्रक्सन प्रालिले लुम्बिनीमा माया कम्प्लेक्सको शुभारम्भ गरेको छ । माया डेभलपर्सले रुपन्देहीको तिलोत्तमामा माया कम्प्लेक्सको नयाँ प्रोजेक्ट सुरु गरेको हो । आयोजनाको निर्माण र व्यवस्थापन सीई कन्स्ट्रक्सनले गरेको हो ।
Find out more